Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

नेपाल मण्डलको बज्रयान: तन्त्र साधनाको गोप्य इतिहास | Vajrayana Buddhism in Nepal | Milan Shakya |

Автор: NB TV

Загружено: 2026-01-14

Просмотров: 1571

Описание:

नेपाल मण्डलको बज्रयान: तन्त्र साधनाको गोप्य इतिहास | Vajrayana Buddhism in Nepal | Milan Shakya |
काठमाडौँ उपत्यका (नेपाल मण्डल) कसरी तन्त्र साधना र बज्रयान बौद्ध धर्मको केन्द्र बन्यो? के नेवार बौद्ध धर्म केवल कर्मकाण्डमा सीमित हुँदै गएको हो?

आजको NB Talk को यस विशेष शृंखलामा हामीसँग हुनुहुन्छ मिलन शाक्य (निर्देशक, नागार्जुन इन्स्टिच्युट अफ बुद्धिस्ट स्टडिज)। उहाँसँग हामीले काठमाडौँमा बज्रयान अभ्यासको इतिहास, तिब्बती बौद्ध धर्मसँगको सम्बन्ध, र जयस्थिति मल्लको पालामा भएको सामाजिक परिवर्तनले बौद्ध धर्ममा पारेको प्रभावबारे गहिरो कुराकानी गरेका छौं।

बज्रयान दर्शन, तन्त्र विद्या र नेपालको बौद्ध इतिहास बुझ्न चाहनेहरूका लागि यो भिडियो अत्यन्तै महत्वपूर्ण छ।

Key Topics Covered:
History of Vajrayana Buddhism in Kathmandu
Difference between Tibetan and Newar Buddhism
Importance of Nepal Mandal
Tantric Practices and Rituals
Chapter
00:00 - परिचय र बौद्ध ग्रन्थ अनुवादको महत्व (Intro & Translation of Buddhist Texts)
08:32 - काठमाडौँमा बज्रयानको इतिहास र 'नेपाल मण्डल' (History of Vajrayana & Nepal Mandal)
15:05 - लिच्छविकाल देखि मल्लकालसम्म: धर्ममा आएको परिवर्तन (The Shift from Monasticism to Householder Priests)
25:00 - तिब्बती र नेवार बौद्ध धर्मको सम्बन्ध र भिन्नता (Tibetan vs Newar Buddhism: The Connection)
35:40 - तन्त्र साधना, गुफाहरू र सिद्धहरूको परम्परा (Tantric Caves, Siddhas & Secret Practices)
48:15 - नेवार बौद्ध धर्मको वर्तमान अवस्था र सुधारको बाटो (Current State & Future of Newar Buddhism)

#Vajrayana #BuddhismInNepal #NBTalk #MilanShakya #NewarBuddhism #Tantra #HistoryOfNepal #Kathmandu

नेपाल मण्डलको बज्रयान: तन्त्र साधनाको गोप्य इतिहास | Vajrayana Buddhism in Nepal | Milan Shakya |

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Dakini & Tantra in Buddhism: तन्त्र र डाकिनीको अर्थ | ft. Kalpana Parajuli |NB TV Podcast

कपाल काट्दैमा बौद्ध भइन्छ त? साँचो बुद्धिष्ट बन्ने विधि र शरणगमनको महत्व | Acharya Tika Sherpa

पुटिन किन दिसा पिसाब पनि सुटकेसमा रसिया फिर्ता लान्छन्? पुटिनलाई बम प्रहार गर्दा पनि केही हुन्न !

झ्याङ्तेर (Jangter) के हो? नेपालमा किन हराउँदैछ यो शक्तिशाली बौद्ध परम्परा? | l Khen Rinpoche Nyima

को थिए गुरू रिन्पोक्षे? पुरा ईतिहास हेर्नु होला ।

तन्त्र,स्त्रीशक्ति साधना र आत्मवोध #podcast With Binu pokhrel, ft.Sudip Rimal (Tantra Shadhak)

Durga Prasai  र सरकार बीच समहती, १ लाख सम्मको ऋण मिनाहा देखी संग्रह जनमत गराउन सरकार तयार? खुलासा

Min Bahadur Gurung: Hero कि Villain? The Untold Reality of Nepal’s Largest Supermarket

जब घरकै मान्छे शत्रु बन्छन्, तब के गर्ने? | Chanakya Niti Motivational Video | चाणक्य नीति

निर्वाचन आयोगले गगनलाई कांग्रेसको चाबी दिएपछि देउवाले देशैभर आन्दोलन गर्ने,गगन सबैको आँखाको तारोshym

वनझाँक्रीले दिएको बिद्या देश, विदेशमा बाँड्दा...गुरु केदार बराल

AI vs Human Mind: चेतना र शून्यताको गहिरो रहस्य | Buddhism and Science | Khenpo Pema Tsheri

सरकार र दुर्गाबीच राजसंस्था फर्काउने सहमतिपछि अर्को उथलपुथल हुँदै, चुनाब नहुने, सेना बाहिर निस्किने

मिलारेपा एक महापापी कसरी बुद्द बने ?  कथा सुन्दा आशु आउने lMilarepa Tibetan great yogi's story

गुम्बामा 'वाङ' (अभिषेक) लिँदा हामीले गर्ने ठूला गल्तीहरू | सम्प्रजन्यको अभ्यास | Acharya Tika Sherpa

यमराजलाई झुक्याउने मान्छे [YAMARAJ LAI JHUKYAUNE NANCHHE] Lok Katha Nepali / Folk Tales Nepali

TikTok मा भाइरल आनीको भित्री कथा | Ani Chimi Interview | ९ वर्षमै किन बनिन् आनी? NB TV

गगनले भनेः देउवा लगायत नेतासँग संवाद हुदैछ एकदुई दिनमै एक हुन्छौं,विश्व र प्रदीपले के भने ?gagan

गुरू रिन्पोक्षेलाई किन दोस्रो बुद्ध मानीन्छ? बुद्ध स्वयम्ले के भन्नु भए? पुरा जिवनी हेर्नु होला ।

स्याङ्जा यात्रा, ढुंगाको गाउँ, माझु माझकटेरी || SYANGJA TOUR Majhkateri Majhu Village

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: infodtube@gmail.com