हामिहरुमा धेरै फेरि छुटेको छुम 2082 सालको सम्पुर्णमा सुभकामना 🙏@Nisanavlog10
Автор: Nisana Rai
Загружено: 2025-10-03
Просмотров: 218
#villagelifestyle
नमस्ते! देश तथा विदेशमा बस्नुभएका मेरा प्रिय नेपाली दाजु-भाइ, दिदी-बहिनी, आफन्त तथा सम्पूर्ण दर्शकहरूलाई २०८२ सालको विजयादशमी (दशैं) को हार्दिक शुभकामना!
तपाईंहरूले मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। यो पर्व तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य ल्याओस् भन्ने शुभकामना गर्दछु।
जय नेपाल! 🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: