दक्षिणबाराही (क्वाछे द्य) गण जात्रा ||चान्हेसियाँ जात्रा || Biska jatra 2082|| Chaneshiyaa jatra-2
Автор: Culture Of Madhyapur Thimi
Загружено: 2025-04-25
Просмотров: 430
#youtubeshorts #biska_jatra #madhyapurthimi #newariculture #tajilaji #tiktok #viralvideo #facebookreels #festival #cultureofmadhyapur
दक्षिणबाराही गण जात्रा |क्वाछेँ द्य जात्रा
क्वाछे अवस्तित दक्षिणबाराहीकोनेतृत्वमा वैशाख १गतेको राती (३ बजेतिर) सम्पन्न हुन्छ ।चान्हसिया जात्रा भनेर पनि चिनिने यस जात्रामा दधिकोटहिचोकस्थित हरिसिद्धि र थिमि, यमाटोलसिथत अजिमासहित ३ वटा खतको सहभागीता रहन्छ। यो जात्राबालकुमारी क्वहां बिज्याकगु अथात् थिमिको नगरदेवता
बालकुमारीलाई स्थानीय लायकूबाट क्वलाखुसिथित
बालकुमारी मन्दिरमा प्रदर्शन गर्न लगिने जात्रा सम्पन्न भए
लगतै प्रारमभम हु्छ.। दक्षिणबाराही गुथि आयोजकको
घरबाट प्रारम्भ हुने यस जात्रा नगरको विभिन्न स्थानहरूकों परिक्रमा क्वलाखु पुगेर स्पन्न हुन्छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: