Chhediyeko Haat (Lyrics Video) - Rohit Thapa
Автор: Like A Version
Загружено: 2024-04-21
Просмотров: 126316
Chhediyeko Haat is a Nepali Christian worship song sung by Rohit Thapa. These are the lyrics of the song. I hope you like this video always stay blessed, and may god bless you.
🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
🎧 Chhediyeko Haat (Lyrics Video) - Rohit Thapa
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
Lyrics & Chord: https://versionlyrics.blogspot.com/
Facebook Page: https://www.facebook.com/profile.php?id=61...
🎤 Lyrics: 🎸Chord: B major
छेडिएको तिम्रो हातलाई समाउन आयौँ
(यो जातिले येशुसंगै माया लायौँ) २
(पिडा हट्दै नगएसम्म, वचन देह नभएसम्म) २
हृदयको आराधना चढाउदै‘
छेडिएको तिम्रो हातलाई समाउन आयौँ
यो जातिले येशुसंगै माया लायौँ
स्वर्गको छायाँमा येशु तिम्रो मायामा
हाम्रो जाति निको हुदै छ
भलभली बगेको कलवरीको रगतमा
आफ्नो दौरा चोली धुदैछ
(नत दाग न चाउरी परेको
आत्माले तिम्रो भरेको) २
जीवनको सुवास्ना फैलाउदै‘
छेडिएको तिम्रो हातलाई समाउन आयौँ
यो जातिले येशुसंगै माया लायौँ
सुर्य र चन्द्रमा बनाउने येशुको
स्वर्गीय ज्योति देशमा चाहिन्छ
मृत्युलाई हटाउने जीवनलाई बोलाउने
एउटा नयाँ गीत अब गाइन्छ
(येशु बस्ने यो हाम्रो छाती
आशिषित छौ नेपाली जाति) २
चुनिएको राजकीय पुजाहारी‘
छेडिएको तिम्रो हातलाई समाउन आयौं
(यो जातिले येशुसंगै माया लायौ) २
==========================
📧CONTACT US AT: [email protected]
==========================
#chhediyekohaat #lyrics #rohitthapa #nepalichristiansong #likeaversion
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: