आइती Aaiti | Children Song | Rambabu Subedi | Milan Timalsina | Acharya Gopal | Yunisha Acharya
Автор: Rambabu Subedi
Загружено: 2025-11-28
Просмотров: 2935
Respectfully Dedicated to all the Children of the World
विश्वका सम्पूर्ण बालबालिकाहरूमा सादर समर्पण |
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू बालबालिकामाझ अत्याधिक रुचाईएका छन्।
गीत शीर्षक
आइती_ Aaiti
समर्पण
भवानी भिक्षु : लेखक तथा साहित्यकार
विशेष आभार
गुणाखर गैरे : प्रिन्सिपल, सिद्धार्थ विद्या मन्दिर
प्रायोजक
रमेश न्यौपाने
उमा न्यौपाने
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार
मिलन तिमल्सिना
गायिका
शिखा पराजुली
सङ्गीत संयोजक / मिक्सिङ
बिशन मानन्धर
स्टुडियो
हार्मोनिक डिजिटल
बालकलाकार
युनिशा आचार्य
सव्या शुक्ला
आरोही ज्ञवाली
आरज्ञा ज्ञवाली
बर्षा थापा मगर
सारा थापा
लिजा थापा
रिती सिँह सिलवाल
रिया थापा
मनिशा कुर्मी
प्रमोस्ना श्रेष्ठ
कमला यादव
सेजल चौबे
मोना कुर्मी
विशेष कृतज्ञता
विकास अर्याल : भाइस प्रिन्सिपल, सिद्धार्थ विद्या मन्दिर
सरोज अर्याल : लेखा प्रमुख, सिद्धार्थ विद्या मन्दिर
तुलसा गैरे : इन्चार्ज, सिद्धार्थ विद्या मन्दिर
अम्बिका अर्याल : इन्चार्ज, सिद्धार्थ विद्या मन्दिर
सीता अर्याल : कोर्डिनेटर, सिद्धार्थ विद्या मन्दिर
रिता विष्ट : शिक्षिका, सिद्धार्थ विद्या मन्दिर
मोहन श्रेष्ठ : शिक्षक, सिद्धार्थ विद्या मन्दिर
आभार
उपेन्द्र लेप्चा : भाइस- प्रिन्सिपल, स्काइलार्क स्कुल, काठमाडौं
धन्यवाद
मनोज पराजुली
भवानी पराजुली
राजेश ज्ञवाली
अन्जना ज्ञवाली
भरत आचार्य
योजना आचार्य
रोचक भुसाल आचार्य
आँचल जोशी
टीका भट्टराई जोशी
वाट थाई निग्रोधाराम, कुदान, कपिलवस्तु
निर्माता
रामबाबु सुवेदी
परिकल्पना / निर्देशक
आचार्य गोपाल
अनुवादक
प्रवीण अधिकारी
छायाङ्कार
सुनील भण्डारी
सम्पादक / रङ संयोजक
वीरबहादुर थारू
नृत्य
विजय सारु मगर
ड्रोन
सौगात श्रेष्ठ
सहायक निर्देशक
सञ्जु नेपाली "टाइग्रिस"
सहायक छायाङ्कार
सुजन भण्डारी
प्रकाश खरेल
शृङ्गार
सङ्गीता पोखरेल : आरिष्का ब्युटी पार्लर, कपिलवस्तु
शृङ्गार सहायक
कल्पना कुवर : आरिष्का ब्युटी पार्लर, कपिलवस्तु
उपकरण
छायाँ कृयसन प्रा.लि.
सहकार्य
सिद्धार्थ विद्या मन्दिर माध्यमिक विद्यालय, तौलिहवा, कपिलवस्तु
दृश्य निर्माण
दृश्यलय सिनेमा
साझेदार संस्था
किताब- चरो नेपाल
सर्वाधिकार © रामबाबु सुवेदी २०८२ / २०२५
Copyrights © Rambau subedi 2082 / 2025
गीतकारको परिचय
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#childrensong#rambabusubedi #acharyagopal #milantimalsina #shikhaparajuli #yunishaacharya #siddarthavidhyamandir #aaiti #aaitihomeronam
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: