परमेश्वरको पवित्रता प्रकट गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God
Загружено: 2021-01-22
Просмотров: 29862
[स्वर्ग र पृथ्वीलाई शासन गर्नुहुने व्यक्ति, केवल परमेश्वर हुनुहुन्छ]
मोशा र हारून ४० वर्षको उजाड-स्थानको यात्राको अन्तिममा आएर कनान प्रवेश गर्नबाट वञ्चित भए ।
नबूकदनेसरले ७ वर्षसम्म जङ्गली जनावरजस्तै जीवन बिताए, र हेरोद राजाले दयनीय मृत्यु भोगे ।
यी सबैचाहिँ तिनीहरूले परमेश्वरको पवित्रतालाई नभएर आफ्नो महिमा प्रकट गर्दाका परिणामहरू हुन् ।
[केवल परमेश्वरलाई महिमा दिने परमेश्वरको मण्डलीका सन्तहरू]
हामीहरू हरसमय परमेश्वरको पवित्रता प्रकट गरेर आशिष् पाएका दानिएल र पत्रुसजस्तै,
पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरको पवित्रता प्रकट गर्ने
बुद्धिमान् सुसमाचारका अगमवक्ताहरू बन्नुपर्छ ।
दानिएल ४:३१-३२
... स्वर्गबाट एउटा यस्तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ:
तँबाट तेरो राजकीय अधिकार खोसिएको छ ... जबसम्म तैंले यो स्वीकार गर्दैनस् कि
मानिसहरूका राज्यमाथि सर्वोच्चकै सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएको
कसैलाई पनि ती राज्यहरू दिनुहुन्छ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: