ठेचाेकाे १२ वर्षे जात्रामा मानवबलि दिइन्छ भन्ने हल्ला कसरी चल्दै आयाे ? भ्रम या यर्थाथ ||Thecho
Автор: Sabaika kura
Загружено: 2022-08-05
Просмотров: 46238
ललितपुरकाे ठेचाेमा नवदुर्गाकाे १२ वर्षे जात्रा प्रारम्भ भएकाे छ। जात्रा शुरु भएदेखि टाेलमा सिठ्ठि फुक्न हुन्न, ताली पिटन् हुन्न, खुट्टा झुण्डाएर बस्न हुन्न भन्ने धार्मिक मान्यता रहँदैआएकाे छ। नवदु्र्गा भवानीकाे विषेश पूजाआजा हुने यस जात्रा हेर्न मानिसहरु डराँउने भएका कारण टाढा टाढाबाट आँउदैनन् भन्ने गरिन्छ। के याे जात्रा सुनिदै आएकाे जस्तै डरलाग्दाे छ या ति सवै भ्रम फैलाउने हल्ला हुन् आउनुहाेस् यस सामाग्रीमा हामीले जात्राकाे सन्द्रर्भ पारेर केही भित्रसम्म पुग्ने प्रयास गरेका छाै । याे आफैमा पूरा हैन।
#NawadurgaNacch #Thecho #Lalitpur
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: