जब सद्गुरुले नागमणि फेला पार्नुभयो | When Sadhguru Discovered a Nagamani | Sadhguru Nepali
Автор: Sadhguru Nepali
Загружено: 2025-12-06
Просмотров: 9004
#Sadhguru #Cobra #Nagmadi #Story #Adhyatma #SadhguruNepali #सद्गुरु
सद्गुरु एक रोचक घटना वर्णन गर्नुहुन्छ जहाँ उहाँले गोमन नागको शिरमा उत्पन्न हुने रहस्यमयी रत्न नागमणि फेला पार्नुभएको थियो । उहाँले यो पनि स्पष्ट पार्नुहुन्छ कि विश्वभरि विभिन्न संस्कृतिहरूमा पवित्र नागको पूजाआराधना गर्ने प्रथा किन प्रचलित रहदै आएको छ ?
English Video Link: • When Sadhguru Discovered a Nagmani (Cobra’...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: