गुम्बाभित्र हतियार ? खम्पा विद्रोहदेखि आजसम्मको वास्तविकता | Punya Parajuli।Buddhism & Politics
Автор: NB TV
Загружено: 2025-12-10
Просмотров: 2952
पछिल्लो समय नेपालका बौद्ध गुम्बाहरूमा हतियार भण्डारण गरएको भन्दै उठेका प्रश्न र विवादहरूको वास्तविकता के हो? के साँच्चै गुम्बाभित्र अवैध गतिविधि हुन्छन् वा यो ऐतिहासिक भ्रम मात्र हो?
यस विशेष संवादमा बौद्ध विद्वान तथा अनुवादक पुण्य पराजुली (Punya Parajuli) सँग हामीले गुम्बा विवाद, खम्पा विद्रोह (Khampa Rebellion) मा CIA को भूमिका, र ३० को दशकको इतिहास खोतलेका छौं। साथै, गुम्बामाथिको आक्रमण हुँदा पनि बौद्ध गुरुहरू किन मौन बसे? के बौद्ध दर्शनको 'शान्ति र सहनशीलता' लाई कमजोरी ठानिएको हो?
आजको भिडियोमा धर्म, राजनीति र समाजको नैतिक पतन (Decline of Morality) बारे गहिरो विश्लेषण हेर्नुहोला।
Key Topics Covered:
Weapons in Gumba Allegations
History of Khampa & CIA in Nepal
Silence of Buddhist Leaders
Importance of Panchasila & Ethics
Chapter
00:00 - परिचय र आजको विषयवस्तु (Introduction)
02:15 - गुम्बा विवाद: अचानक किन उठ्यो प्रश्न ? (Why Gumba Controversy Started?)
05:40 - 'गोन्पा' वा गुम्बा के हो ? ऐतिहासिक वास्तविकता (History of Gumba/Bihar)
10:20 - महाकाललाई हतियार चढाउने परम्पराको भित्री रहस्य (Mahakala & The Story of Gun Offering)
16:35 - खम्पा विद्रोह, CIA र मुस्ताङको लुकेको इतिहास (Khampa Rebellion & CIA Connection)
24:10 - हतियार भण्डारणको आरोप: सत्य कि भ्रम ? (Weapons Storage Myth vs Reality)
30:45 - विवाद हुँदा पनि बौद्ध गुरुहरू किन बोल्दैनन् ? (Why are Buddhist Leaders Silent?)
36:20 - बौद्ध दर्शन: सहनशीलता कि लाचारी ? (Tolerance vs Weakness in Buddhism)
40:15 - अबको पुस्ता र गुम्बा शिक्षाको भविष्य (Future of Monastic Education)
43:50 - अन्तिम निष्कर्ष (Conclusion)
#NepalHistory #KhampaRebellion #BuddhismInNepal #NBTalk #PunyaParajuli #BuddhistGumba #GumbaControversy #GumbaNepal #KhampaRebellion #CIAinNepal #MustangNepal #HiddenHistory #NepalNews #CurrentAffairsNepal #TrendingNepal #NepaliPodcast #NBTalk #BuddhismInNepal #BuddhistPhilosophy #Mahakala #SpiritualNepal #BuddhistMonk #LamaGuru #Gumba #BaudhaDharma #PeaceAndConflict #ReligiousHarmony #TibetBuddhism #GumbaMaHatiyar #KhampaBidroha #PunyaParajuli #BaudhaDarshan #NepalKoItihas #GumbaBibad #NepaliSamaj #DharmaSanskriti #NepaliInterview #SatyaTathya #CIAHistory #TibetIssue #NepalChinaBorder #MustangHistory #GuerrillaWarfare #PoliticalHistory #GeopoliticsNepal #ColdWarHistory #Nepal #Kathmandu #DocumentaryStyle #InDepthInterview #Educational #NepaliYouTuber #KnowledgeSharing
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: