बर्माको जेल नेल तोडेर कसरी बनिन् नेपालको पहिलो भिक्षुणी ? Biography of Dhammawati Guruma |
Автор: NB TV
Загружено: 2025-12-12
Просмотров: 500
१४ वर्षको कलिलो उमेरमा शिक्षाको खोजीमा घर छोडेर बर्मा (Myanmar) पुग्नुभएकी धम्मवती गुरुमाको जीवनका पानाहरू पल्टाउँदा आङ सिरिङ्ग हुन्छ। विना पासपोर्ट र भिसा जंगलको बाटो हुँदै बर्मा पुग्दा उहाँले भोग्नुपरेको जेल जीवन र त्यहाँबाट फर्किएर नेपालमा महिला शिक्षा र बौद्ध धर्ममा ल्याएको क्रान्ति एक प्रेरणादायी इतिहास हो।
यस भिडियोमा उहाँको बाल्यकाल, बर्माको कष्टकर यात्रा, जेल जीवन र धर्मकीर्ति बिहारको स्थापनाको कथा समेटिएको छ।
Key Highlights:
Journey from Nepal to Burma without Passport
Struggle of Dhammawati Guruma in Burma Jail
Establishment of Dharmakirti Vihar
Women Empowerment in Buddhism
Chapter
00:00 - परिचय: को हुन् धम्मवती गुरुमा? (Intro & Early Life)
02:15 - १४ वर्षमै किन छोडिन् घर? (Why she left home so young?)
04:30 - जंगलको बाटो र बर्माको कहालीलाग्दो यात्रा (Dangerous Journey to Burma)
07:45 - पक्राउ: पासपोर्ट नहुँदाको जेल जीवन (Arrested without Passport)
09:30 - जेलभित्र देखेको त्यो अनौठो सपना (The Spiritual Dream inside Jail)
11:15 - जेलबाट रिहाइ र बर्मामा शिक्षा (Release & Education in Burma)
13:40 - आङ सान सुकीको परिवारसँगको सम्बन्ध (Connection with Aung San Suu Kyi)
15:20 - नेपाल फिर्ती र क्रान्तिकारी कदम (Return to Nepal & Social Change)
17:30 - धर्मकीर्ति बिहार र उहाँको योगदान (Legacy & Conclusion)
#DhammawatiGuruma #BuddhistNun #NepalHistory #BuddhismInNepal #InspirationalStory #Biography #DharmakirtiVihar #BuddhismInNepal
#InspirationalStory
#WomenEmpowerment
#DharmakirtiVihar
#BuddhistNun
#RealLifeStruggle
#NepaliBiography
#BurmaToNepal
#Anagarika
#SpiritualJourney
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: