📍मुन्दुम पदमार्ग (Mundum Trail) – पूर्व नेपालको लुकेको स्वर्ग!
Автор: DIPAN VLOG
Загружено: 2025-07-24
Просмотров: 138
मुन्दुम पदमार्ग नेपालको पूर्वी पहाडी भेगमा अवस्थित एक प्राकृतिक र सांस्कृतिक पदयात्रा मार्ग हो, जुन खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जिल्लाबाट भएर जान्छ।
यो पदमार्गले किरात संस्कृतिको झल्को मात्र हैन, हिमालय, जंगल, र हरियालीले भरिएको अनुपम दृश्य पनि प्रदान गर्छ।
📍 मुख्य आकर्षणहरू:
• मयुङ डाँडा, सलेपा, दोभाने, सिलिचोङ, र थिदिं
• किरात राई संस्कृति, धर्म र परम्परा
• अपूर्व हिमाल दृश्यहरू: मकालु, कञ्चनजङ्घा, एभरेस्ट
🗓️ यात्रा समय: अक्टोबर – नोभेम्बर वा मार्च – मे
📌 यात्रा गर्ने सोचमा हुनुहुन्छ? यो भिडियोले तपाईंलाई सम्पूर्ण मार्गको अनुभव दिलाउनेछ। हेर्न नबिर्सनुहोस्, Like 👍 Share ↗️ र Subscribe 🔔 गर्न नबिर्सनु होला!
#MundumTrail #NepalTrekking #VisitNepal #HikingNepal #KiratCulture #EasternNepal
Credit : Acoustic Folk Instrumental Hyde - Free Instrumentals (No Copyright Music)
[Oak Studios] Woods - Standard Quality
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: