MUNDUM Trail, Maiyung,mudum Goth stay गोठालो समाज, प्रकृति संगै रमाइरहेकाहरुको कथा
Автор: Chomolungma TV
Загружено: 2024-09-03
Просмотров: 64619
प्रविधि संगै भौक्तिक पूर्वाधार विकासले तिव्र फड्को मारिरहेको यो समय, विकासको मानक पूवर्धार विकासलाई मात्र मान्दा प्रकृति माथिको तिव्र दोहन संगै, रैथाने सिप, श्रमको अस्तित्व समेत संकटमा रहेको छ । देशको अर्थतन्त्र आफैमा चुनौति ग्रस्त छ । बेरोजगारीका कारण युवा पलायन तिव्र भैरहेको यो समय जसले प्रकृतिको संरक्षण संगै रैथाने सिप र श्रमको माध्यमबाट केही उज्याला प्रयत्न गरिरहेकाछन् तिनै कर्मशील मानिसहरुको सम्मान र प्रोत्सहनका लागि तयार पारिएको हो यो भिडियो सामग्री ।
Drone : Midan magar
Story : Rajan samip
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: