नयाँ काम हुदैछ मेरो हृदयमा
Автор: Nepali Christian Songs & Lyrics
Загружено: 2025-12-29
Просмотров: 422
F CA# F
CA#
नयाँ काम हुदैछ मेरो हृदयमा, नयाँ काम हुदैछ मेरो जीवनमा
F F
CA#
नयाँ काम हुदैछ मेरो हृदयमा, नयाँ काम हुदैछ मेरो जीवनमा
F
C
CA#
Dm C
F
म नयाँ हुदैछु येशुको न्यानो उपस्थितिमा
F
C
Dm C
F
म निको हुदैछु शरीर आत्मा अन्तसकरणमा
F
C
Dm C
F
म नयाँ हुदैछु येशुको न्यानो उपस्थितिमा
F
C
Dm C
F
म निको हुदैछु शरीर आत्मा अन्तसकरणमा
C
A#
Am
म ग्रहण गर्दै छु येशुको बचनलाई येशुको बचनलाई
C
F
CA#
F
CA#
मेरो हिर्दयमा येशुलाई दिदैछु मेरो सम्पुर्ण समर्पण गर्दछु मुक्तिका ताला
F
CA#
F
CA#
नयाँ काम हुदैछ मेरो हिर्दयमा नयाँ काम हुदैछ मेरो जीवनमा
F C F
Dm C
पुरानो र थोत्रो कुराहरुलाई पन्छाउदैछु म
F
C
Dm C
F
मलाई बाधि राख्ने साङलोहरुलाई फुकाउँदैछु म
F
C
Dm C
F
पुरानो र थोत्रो कुराहरुलाई पन्छाउदैछु म
F
C
Dm C
F
मलाई बाधि राख्ने साङलोहरुलाई फुकाउँदैछु म
C
A#
Am
C
छुटकारा भएको म थाह गर्दै छु म थाह गर्दै छु ख्रिष्टको आनन्दलाई
F
CA#
F
CA#
उसमा दिदैछु मेरो अधर्म समर्पण गर्दैछु मुक्तिदातालाई
F
CA#
F
CA#
नयाँ काम हुदैछ मेरो हृदयमा, नयाँ काम हुदैछ मेरो जीवनमा
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: