सत्तामा भएका कम्युनिष्ट हैनन दलाल हुन् यिनले मुलुक नै बेच्छन्
Автор: Sagarmatha TV
Загружено: 2019-04-24
Просмотров: 198133
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० बर्ष पुगेको छ । तर ७० बर्षको इतिहासमा यिनिहरु ७० पटक भन्दा बढी फुटेका । तर सुखद संयोग यो छ कि लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रकै लागि खतरा भन्ने आरोप लाग्ने यिनै कम्युनिष्टहरु दुई तिहाईको सरकार हाकिरहेका छन । जनतामाझ यति लोकप्रिय भएका यिनै कम्युनिष्ट घटकहरु आपसमा चाँही किन मिल्दैनन् । को हो सच्चा कम्युनिष्ट ?
भूपाल लुइटेल – प्रस्तोता
सुरेन्द्र केसी – राजनीतिक बिश्लेषक
खिमलाल भट्टराई – नेता, नेकपा
हस्त बहादुर केसी – नेता, नेकपा (क्रान्तिकारी माओवादी)
#Dr_Surendra_KC #Khimlal_Bhattarai #Hasta_Bahadur_KC
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: