Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

सरकारलाई १० अरबको जग्गा-भवन दिएपछि,चिनको सहयोगमा मिसाइल,चिप्स उत्पादन र इन्डियन अत्याचारको प्रतिरोध

Автор: Кало Китаб TV

Загружено: 2024-04-08

Просмотров: 63709

Описание:

#yubaraj_sangraula_interview #Missile_defence #Nepal-china #nepal #Kathmandu_School_of_law

वकिल , लेखक , बिस्लेशक तथा प्राध्यापक डा= युबराज संग्रौला रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चर्चित र प्रत्स्ठित छन्। उनले आज साम करिव 2 दर्जन पुस्तकहरु लेखेका छन्।

युबराज संग्रौलाका हाल सम्म प्रकासित कृतिहरु

नेपालि भासामा लेखिएका कृतिहरु

1 दक्षिण एसिया चिन भू-राजनीतिका आयाम २०७७
2 गोर्खा ब्रिगेड सन् २०२०
3 कानुन शास्त्र तथा कानुनका सिद्धान्तहरु २०६३
4 नेपालका राजनीतिक समस्या: बिस्लेशण र रुपान्तरणका प्रक्रियाहरु २०६४
5 शिशिरका फुलेको गुरास (उपन्यास -२०६४ )
6 लुटिएको बसन्त २०६७
7 निसंकोच अभिव्यक्ति २०७४ भाग १
8 निसंकोच अभिव्यक्ति, भाग २,
9 निसंकोच अभिव्यक्ति, भाग ३
10 निसंकोच अभिव्यक्ति, भाग ४
11 चिन्तन मन्थन २०७८ आदि पुस्ताहरु

त्यसै गरि अंग्रेजि भाषामा लेखिएका पुस्तकहरु

1 theories of logics
2 Criminal Justice System 2018
3 Right to have Rights.
4 South Asia China Geo-Economics
5 The madman
6 Condemned to exploitation Trafficking in woman and girls 2001
7 Human rights training Manual 2001
8 gender and laws: Nepalese Perspective, 2002
9 Nepalese Legal system: Human Rights: Nepalese Perspective, 2005
10 Concept and evolution of human rights: Nepalese Perspective, 2005



कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com

www.kalokitab.com

नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।

समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।

पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्

कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab

कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।

कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।

---------------------------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

सरकारलाई १० अरबको जग्गा-भवन दिएपछि,चिनको सहयोगमा मिसाइल,चिप्स उत्पादन र  इन्डियन अत्याचारको प्रतिरोध

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

एमालेको मतदानमा महाभारत, गौरीबहादुरले ओलीको बयान लिने, नेपाल ट्रष्टको जग्गामा ५ अर्ब अनियमितता

एमालेको मतदानमा महाभारत, गौरीबहादुरले ओलीको बयान लिने, नेपाल ट्रष्टको जग्गामा ५ अर्ब अनियमितता

NEPAL IDOL | SEASON 5 | PIANO ROUND 2 | EPISODE 10 | AP1HD

NEPAL IDOL | SEASON 5 | PIANO ROUND 2 | EPISODE 10 | AP1HD

EP 255: Dr. Biswo Nath Poudel | Nepal's Economic History | Mallas & Shahs | Sushant Pradhan Podcast

EP 255: Dr. Biswo Nath Poudel | Nepal's Economic History | Mallas & Shahs | Sushant Pradhan Podcast

Episode 24: Prof. Dr. Yubaraj Sangroula | MCC | Sushant Pradhan Podcast

Episode 24: Prof. Dr. Yubaraj Sangroula | MCC | Sushant Pradhan Podcast

सौरभको सार: यस्तै चाला हो भने यो देशको अवस्था सुध्रिन्न ! | अँध्यारोबाट_उज्यालोतिर  | Saurabh

सौरभको सार: यस्तै चाला हो भने यो देशको अवस्था सुध्रिन्न ! | अँध्यारोबाट_उज्यालोतिर | Saurabh

GH 24 || What was the cause of Sino-Nepalese War of 1792? || Sino-Nepalese War || Nepal-Tibet war ||

GH 24 || What was the cause of Sino-Nepalese War of 1792? || Sino-Nepalese War || Nepal-Tibet war ||

हिमालय सभ्यता जोगिए हामी जोगिन्छौं | Dr. Yubaraj Sangroula | Nepal Aaja

हिमालय सभ्यता जोगिए हामी जोगिन्छौं | Dr. Yubaraj Sangroula | Nepal Aaja

छोरी छोरी भनेर हेपे दाइ हामीलाई, गायिका बनेर देखाउछु भन्दै आएकी छु ! मेरो स्वर सुनेर सबै चकित छन्

छोरी छोरी भनेर हेपे दाइ हामीलाई, गायिका बनेर देखाउछु भन्दै आएकी छु ! मेरो स्वर सुनेर सबै चकित छन्

महाधिवेशन लगत्तै ओली पक्राउ पर्दै?डा.मिश्रले खोले गोप्य सूचना: कसले चुनाव जित्दै?सेनाको तयारी खतरनाक

महाधिवेशन लगत्तै ओली पक्राउ पर्दै?डा.मिश्रले खोले गोप्य सूचना: कसले चुनाव जित्दै?सेनाको तयारी खतरनाक

सिंहदरवारमै विदेशी जासुसको विगविगी । Mohan Banjade on Tamasoma Jyotirgamaya

सिंहदरवारमै विदेशी जासुसको विगविगी । Mohan Banjade on Tamasoma Jyotirgamaya

विश्वयुद्धमा नेपालीमाथि वेलायतको चरम शोषण ! SAMAYA SANDARVA with Yubaraj Sangroula

विश्वयुद्धमा नेपालीमाथि वेलायतको चरम शोषण ! SAMAYA SANDARVA with Yubaraj Sangroula

Ep 502 Abhishek Joshi खुल्यो पृथ्वी नारायण शाहको असली गोप्य रहस्य

Ep 502 Abhishek Joshi खुल्यो पृथ्वी नारायण शाहको असली गोप्य रहस्य "श्री गंगाजीको पनि साध लाग्नै छ "

Live Dwarka -Rashmita Rabari | Gopal Bharwad | Motibhai Bharwad | Boliya Parivar | VP Digital Studio

Live Dwarka -Rashmita Rabari | Gopal Bharwad | Motibhai Bharwad | Boliya Parivar | VP Digital Studio

I Tried THE BEST Nepalese Thali in Kathmandu, Nepal! 🇳🇵

I Tried THE BEST Nepalese Thali in Kathmandu, Nepal! 🇳🇵

Nepali news 🔴 पुष २ गते बुधबार || Nepal Post News || nepali samachar live | December 17, 2025

Nepali news 🔴 पुष २ गते बुधबार || Nepal Post News || nepali samachar live | December 17, 2025

कसरि जन्मिए राजाका यी छोरा? जो रेकर्डमै थिएनन् । हामि एउटै कक्षामा पढ्दा। नागरिकता देखि हत्या सम्ममा

कसरि जन्मिए राजाका यी छोरा? जो रेकर्डमै थिएनन् । हामि एउटै कक्षामा पढ्दा। नागरिकता देखि हत्या सम्ममा

474 Swami Vivekananda Saraswati परमानन्द गुरुको सम्पुर्ण शिक्षा र अध्यात्म सार, हेर्नै पर्ने सत्संग

474 Swami Vivekananda Saraswati परमानन्द गुरुको सम्पुर्ण शिक्षा र अध्यात्म सार, हेर्नै पर्ने सत्संग

Episode 247: Dipak Gyawali | Wars, Western Media, Effect on Nepal | Sushant Pradhan Podcast

Episode 247: Dipak Gyawali | Wars, Western Media, Effect on Nepal | Sushant Pradhan Podcast

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | push 2 gate 2082

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | push 2 gate 2082

बाबुराम-रामकार्की जुट-फुटपछि प्रचण्डको टेलिफोन, मार्कसबाद के हो? गठबन्धनबारे प्रश्नोत्तर, किन छोडेउ?

बाबुराम-रामकार्की जुट-फुटपछि प्रचण्डको टेलिफोन, मार्कसबाद के हो? गठबन्धनबारे प्रश्नोत्तर, किन छोडेउ?

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]