Sajha Sawal साझा सवाल अङ्क ५१२ विभिन्न जात-जाति र समुदायको साँस्कृतिक पहिचान
Автор: Sajha Sawal
Загружено: 2017-09-24
Просмотров: 151512
अनेकतामा एकता, एकताभित्रको विविधता । यसपालीको साझा सवालमा नेवाः समुदायको मालश्री र धिमे बाजा, मिथिलाको जट-जटिन, तामाङ समुदायको डम्फु र टुङ्ना, उर्दू भाषी मुस्लिमहरूको 'मुसाएरा', मगर समुदायको कौरा (कान्द्राहा), थारू समुदायको सखिया-लाठी नाच अनि दलित समुदायका (दमाई)हरूले बजाउने गरेको पन्चेबाजा । - अरू धेरैलाई समेटन बाँकिनै छ । समयक्रमसँगै अनुकुलता हेरि बाँकि समुदायको सँस्कृतिलाई पनि अवस्य समेटने छौं ।
कार्यक्रममा सहभागी भएर मद्दत गर्नुहुने सम्पूर्ण कलाकार मित्रजन तथा संयोजन गरि मद्दत दिनुहुने मित्रहरूलाई धेरै धेरै धन्यवाद ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: http://bbcsajhasawal.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: