हिन्दू धर्म • स्वामी विवेकानन्द • Paper on Hinduism (intro in Nepali) Part 1| पहिलो भाग
Автор: Swasti Panthaa
Загружено: 2025-05-05
Просмотров: 175
१९ सेप्टेम्बर १८९३ मा स्वामी विवेकानन्दले आफ्नो प्रसिद्ध Paper on Hinduism प्रस्तुत गर्दै सनातन धर्मको अनादि र सार्वकालिक तत्त्वहरूको व्याख्या गर्नुभएको थियो।
उहाँका विचारले पश्चिमी समाजमा हिन्दू धर्मप्रति गहिरो आकर्षण, सम्मान र अनुसन्धानको लहर उत्पन्न गरेको थियो।
उहाँले हिन्दू धर्मलाई केवल कुनै आस्थाको जञ्जाल जस्तो बनाउनुभएन। बरु यसलाई वैज्ञानिक, तार्किक, र सार्वभौमिक सत्यका आधारमा राख्नुभएको थियो।
यस शृङ्खलामा ससाना भिडियो क्लिपका माध्यमबाट नेपाली भाषामा उक्त प्रस्तुतिलाई पस्कने जमर्को गरिएको छ।
यसअघि उहाँको शिकागो यात्रा र ११ सेप्टेम्बर १८९३: आफ्नो प्रसिद्ध "Sisters and Brothers of America" सम्बोधन दिएर विश्वका लाखौं श्रोताहरूको मन जित्नुभएको थियो । पहिलो उद्बोधनबारे भिडियो हेर्न : • स्वामी विवेकानन्द | शिकागो संघर्ष । पहिलो ...
_________
यस श्रव्य–दृश्य निर्माणमा प्रयोग गरिएका चित्रहरू AI द्वारा निर्मित हुन् ।
This audio-visual production features images created by AI.
#vivekananda #hinduism #स्वामीविवकानन्द #हिन्दू #धर्म
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: