Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

नेपालको ऐतिहासिक कदम लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा संयुक्त राष्ट्र संघमा पठाइयो !”

Автор: 8848 ONLINE UPDATES

Загружено: 2025-08-29

Просмотров: 9631

Описание:

नमस्कार दर्शकवृन्द,
‎आजको यस विशेष प्रस्तुतीमा हामी नेपालले ३० वर्षपछि संयुक्त राष्ट्र संघीय निकायमा पठाएको ऐतिहासिक प्रतिवेदनबारे विस्तृत जानकारी ल्याएका छौं। यस प्रतिवेदनमा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा प्रस्तुत गरेको छ।
‎
‎२०७७ जेठ ७ गते नेपाल सरकारले सार्वजनिक गरेको “चुच्चे नक्सा” पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा औपचारिक रूपमा दर्ता भएको हो। सुगौली सन्धि १८१६ लाई आधार बनाएर नेपालको भौगोलिक अखण्डता प्रमाणित गर्ने यो दस्तावेज अहिले नेपाली जनताको राष्ट्रिय भावना र सार्वभौमिकताको बलियो आवाज बनेको छ।
‎
‎भारत–चीनले लिपुलेकमार्ग हुँदै व्यापार गर्ने सहमति गरेको केही दिनमै नेपालले यस्तो कदम चालेको हो। यसले नेपाल–भारत–चीन सम्बन्ध, अन्तर्राष्ट्रिय कूटनीति र राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पार्नेछ।
‎
‎👉 सम्पूर्ण विवरण आजको भिडियोमा अन्तिमसम्म हेर्न नभुल्नुहोस्।
‎👉 भिडियो मन परे Like, Comment, Share अनि Subscribe गर्न नबिर्सनुहोस्।
‎
#breakingnewsnepal #8848onlineupdates #latestnews #nepalpolitics #newsupdate

‎#NepalMap #ChucheMap #Limpiyadhura #Kalapani #Lipulekh #NepalIndiaBorder #NepalChina #UNReport #NepalSovereignty #NepaliNews

नेपालको ऐतिहासिक कदम लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा संयुक्त राष्ट्र संघमा पठाइयो !”

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

कालापानीलाई नेपालीभूभाग स्वीकार गरिएको ’गोप्यपत्र’|| Nepal Times

India-China दोनों इस नदी पर बना रहे Dam, इससे किन्हें ख़तरा, क्या बोले लोग Ground Report (BBC Hindi)

लिपुलेक आफ्नो देखाउन भारतको प्रमाण पुगेन, अब के गर्छ भारत,Lipulekh kalapani limpiyadhura

भारतले २६ वर्ष कोशीको जग्गा कब्जा गरी लग्यो बहुमुल्य खजाना । नेपाल निरिह - Gopal Koirala l Interview

India–China Restart Border Trade via Lipulekh Pass | Nepal Objects | Anjali

कालापानी होइन सुगौली सन्धि: फाइल नै बोकेर आए पुराना कम्युनिस्ट नेता पानापाना पल्टाए हेर्नुस प्रमाण

लिपुलेकबाट Exclusive अन्तर्वार्ता: ईण्डियाकाे हर्कत सुनेर रगत उम्लेर आउछ। ८२ वर्षे बुवाकाे खुलासा।

वीर GORKHALI को देश किन लुटियो ? भारतको नक्सामा कालापानी र लिपुलेख  || Nepal Times

भारतलाई लिपुलेक बारे चीनको जवाफ: चीनले नेपालको सम्मान गर्छ, ‘लिपुलेक विवाद नेपाल भारतले समाधान गरुन्

"मै किसि सरकारको गिराने या बिगारने तो नहि आया हु" भारतीय सांसद: पप्पु यादव

रबिको पक्षमा खम्बा बनेर उभिए ज्ञानेन्द्र शाही,भन्छन् भ्रष्ट र हत्यारा बाहिर हिड्ने सोजो रबिलाइ भित्र

स्वर्णिम वाग्लेले भने लिपुलेक लिम्पियाधुरा हाम्रै हो Swarnim wagle raised voice after border dispute

ग्रेटर नेपाललाइ सि निकट नेताकै नैतिक समर्थनBishwo Khabar Greater Nepal News lipulek china

विश्वविख्यात विज्ञले निकालेको नक्सामा भारतीय भूमि नेपालमा, भारतलाई टुक्राएर भूभाग नेपाललाई बाडनुपर्छ

अन्ततः सुगौली सन्धि खारेज l नेपालले पायो गुमाएको सबै भूभाग phanindra nepal , greater nepal sugauli

नेपाली भूमिमा भारतले दाबी छोड्नु पर्ने भारतीय विज्ञको भनाइ, नेपालीको एकतालाई कमजोर नठान्न सुुझाव

अब ब्यवसायिक उत्पादन हुँदै दैलेख ग्याँस, नेपाल बन्दैछ ईन्धनमा आत्मनिर्भर । Dailekh gyas

चीनले लिपुलेक बारे भन्यो, नेपालले भनेजस्तो प्रमाण भेटिए सोहीअनुसार गर्ने, यस्तो छ लिपुलेकको नालीबेली

भारतभन्दा ६२ गुणा बलियो छ चीन ! कति दिन टिक्ला भारत ? : पुण्य प्रसाई, अभियन्ता |Punya Prasai|

लिपुलेक कब्जा गर्न खोज्ने भारतलाई गतिलो झापड, नेपालले देखायो ठुलो प्रमाण, हच्कियो चीन Lipulekh

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]