Timro Astitwa (तिम्रो अस्तित्व) | New Nepali Emotional Song | Niranjan Adhikari | Lyrical Video
Автор: Niranjan Adhikari
Загружено: 2026-01-21
Просмотров: 36
प्रेमको गहिराई र विछोडको पिडामा पिल्सिएको मुटुको कथा बोल्ने यो गीत "तिम्रो अस्तित्व" यहाँहरु माझ प्रस्तुत गर्दछु #newnepalisong #nepalipoetry #aimusic । यो गीतले ती अमिट छापहरूको कुरा गर्छ, जुन न मेटाउन सकिन्छ न त बिर्सन नै। के प्रेमले घाउ निको पार्छ या अझै गहिरो बनाउँछ?
यो सांगीतिक कोसेली मन परेमा Like, Share र Subscribe गरिदिनुहोला।
🎶 Song Credits:
• Song Title: तिम्रो अस्तित्व (Timro Astitwa)
• Lyrics/Composition: Niranjan Adhikari (निरन्जन अधिकारी)
[Lyrics]
[Instrumental Intro]
तिम्रो अस्तित्वको... छाप हरु,
गाढा बसेको छ... यो मुटु भित्र ।
न चिथोर्न सक्छु... न त खुर्केर मिल्काउन,
म त विवश छु!
जुनै अवस्थामा,
क्षतिग्रस्त छ यो मुटु!
मल्हमको उपचार या... शल्यक्रिया?
उपाय तिमीसँगै छ,
मायाको लेप दिन्छौ या,
आफ्नो अस्तित्व चिन्ह हरूको
अन्त्य गरिदिन्छौ... चलाएर निष्ठुर छुरी!
[Instrumental Break]
मैले त पढें, ती अतृप्त आँखा बोलेको,
तिमीभित्र मेरो अस्तित्व जीवितै देख्छु ।
मिलनको चाहना... तिमी भित्रै पनि रहेछ ।
नत्र किन? हरेक साँझ... त्यहि चाहना लिई
म झुल्किने क्षितिज तिर हेर्थ्यौ!
बिन्ती छ आऊ, आकांक्षा पूर्तिको
मिलनको यो वाचा... पुरा गरौं,
आकाश, धरतीको सङ्गम भदौरे झरी झैं,
जोडदै यी दुई मुटु... प्रेमबन्धनले
आऊ बनाऔं एउटा पुल,
हराएका सबै डोबहरू समेट्दै,
त्यसैले... लेखेको छु तिम्रो लागि यो गीत ।
तिम्रा अस्तित्वका छापहरु,
गाढा बसेको छ यो मुटु भित्र ।
#TimroAstitwa #NiranjanAdhikari #NepaliSong #EmotionalSong #NepaliPoetry #LoveSong #HeartTouching #NewRelease #niranjanadhikari #nepalisong #nepaliliterature
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: