Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं

Автор: World Mission Society Church of God

Загружено: 2020-04-17

Просмотров: 137595

Описание:

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

परमेश्वरले प्रत्येक आराधनाद्वारा सन्तानहरूलाई स्वर्गको आशिष् दिनुहुने भएकोले
परमेश्वरलाई विश्वास गर्नु र उहाँको भय मान्नु आफैमा खुशी र हर्षपूर्ण कार्य हो ।

[स्वर्गको आशाद्वारा सबै परीक्षाहरू जित्ने परमेश्वरको मण्डलीका सन्तहरू]

स्वर्गप्रतिको आशाविनाको विश्वासको जीवनले परीक्षाहरू ल्याउँछ ।
हामीले शैतानको धूर्तताबाट हार खाएका आदम र हव्वाको कार्यलाई नपछ्याईकन
अय्यूबको जस्तो अकाट्य विश्वास लिएर अन्त्यसम्मै परमेश्वरको सेवा गर्नुपर्छ,
अनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै परमेश्वरको वचनद्वारा परीक्षालाई जित्नुपर्छ ।

[आन साङ होङ परमेश्वर र माता परमेश्वरले दिनुहुने स्वर्गको आशिष्]

स्वर्ग जाने बाटोमा बाधा पुऱ्याउने कुरा नै सांसारिक प्रलोभनहरू हो ।
४० वर्षे उजाड-स्थानमा इस्राएलीहरूलाई प्रत्येक क्षण परीक्षाहरू आएजस्तै
स्वर्गीय कनानतर्फ हिँडिरहेका परमेश्वरको मण्डलीका सन्तहरूलाई पनि परीक्षाहरू आउँछ,
तर हामीले पिता परमेश्वर र माता परमेश्वरप्रति अकाट्य विश्वास लियौं भने,
अन्त्यमा त्यसको सामना गरेर स्वर्गको आशिष् प्राप्त गर्नेछौं ।

प्रकाश ३:१०
“तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले,
तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु,
जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ ।”

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

परीक्षालाई जितेर स्वर्ग प्राप्त गरौं

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

स्वर्गको योजना र बूढेस्कालको योजना 【 परमेश्वरको मण्डली 】

स्वर्गको योजना र बूढेस्कालको योजना 【 परमेश्वरको मण्डली 】

खुशीको रहस्य र स्वर्ग-राज्य | परमेश्वरको मण्डली

खुशीको रहस्य र स्वर्ग-राज्य | परमेश्वरको मण्डली

ख्रीष्टको उपदेश: यी 5 कुरा नबुझेर विश्वास गर्नु खतरनाक || Doctrine In Nepali ||

ख्रीष्टको उपदेश: यी 5 कुरा नबुझेर विश्वास गर्नु खतरनाक || Doctrine In Nepali ||

त्यस दिनपछि | परमेश्वरको मण्डली

त्यस दिनपछि | परमेश्वरको मण्डली

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ १ | परमेश्वरको मण्डली

पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ १ | परमेश्वरको मण्डली

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

परमेश्वरलाई खोज्ने मानिसहरू | परमेश्वरको मण्डली

आत्माको विषयमा २, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ

आत्माको विषयमा २, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बाइबल र वास्तविक घटना | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

बोलीद्वारा पाउने आशिष् र बोलीद्वारा पाउने श्राप | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

बोलीद्वारा पाउने आशिष् र बोलीद्वारा पाउने श्राप | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको परिवार र पिता परमेश्वर र माता परमेश्वरमा गर्व

स्वर्गको परिवार र पिता परमेश्वर र माता परमेश्वरमा गर्व

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

जीवनको फल दिन आउनुभएका आन साङ होङज्यू | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

जीवन र मृत्यु, अनि अनन्त जीवनको मार्ग  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

जीवन र मृत्यु, अनि अनन्त जीवनको मार्ग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

स्वर्गको बाटो र उजाड-स्थानको बाटो (२) 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

अन्त्यसम्म स्थिर रहनेहरूलाई दिइने मुक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

अन्त्यसम्म स्थिर रहनेहरूलाई दिइने मुक्ति | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

पराई थोकजस्तै ठानिएको परमेश्वरको व्यवस्था | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सत्य, जो परमेश्वर का है  | चर्च ऑफ गॉड

सत्य, जो परमेश्वर का है | चर्च ऑफ गॉड

परमेश्वरले हामीमा निगरानी राख्नुहुन्छ【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

परमेश्वरले हामीमा निगरानी राख्नुहुन्छ【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

जीवन छोटो छ, र स्वर्ग अनन्त छ | परमेश्वरको मण्डली

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]