विषादी हालिएको तरकारी वा फलफूल कसरी चिन्ने ? CIN Report | Rajan Ruchal | pesticides Vegetables |
Автор: CIN CHANNEL
Загружено: 2025-01-14
Просмотров: 115857
#cin #sajhakhabar #cinkhabar #cinreport #pesticidesvegetables #greenvegetable #kalimati #rajanruchal
पछिल्लो पाँच वर्षमा विषादी आयात ४६ प्रतिशतले बढ्दा, कृषिबालीमा यसको प्रयोग पनि सोही अनुपातमा बढेको छ । विषादी प्रयोग गर्नाले बालीनालीका कीरा तथा रोग निर्मुल हुने र बालीनाली सप्रिने कारण यसको प्रयोग बढ्दो छ । तर यसको प्रयोगले मानव जीवनलाई भने हानी पु¥याइरहेको हुन्छ । कालिमाटीस्थित फलफूल तथा तरकारी बजारबाट, तरकारीसँगै कसरी घरघरमा पुगिरहेको छ, विषादी । साथी राजन रुचालसँगै एकछिन कालिमाटी पुगौँ ।
Website : https://www.cinkhabar.com
Facebook : / cinkhabar
Twitter: / cinkhabar
Tiktok : / cinkhabar
E-mail : [email protected]
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: