स्वयम्भूमा भेटियो किराती राजाको मूर्ति ! Dr. Keshavman Shakya & Bhogiraj Chamling at SWAYAMBHU |
Автор: Mundum Media
Загружено: 2025-01-21
Просмотров: 56910
स्वयम्भूलाई सतही रुपमा हेर्दा यो केवल एउटा विशाल स्तुपा मात्रै देखिन्छ । तर गहिरिएर हेर्ने हो भने यसको निर्माण पूरै वुद्ध दर्शनमा आधारित भएर गरिएको छ । यसैगरी यहाँ प्रतापी किराती राजाको उपलब्ध एक मात्र मूर्ति पनि छ । मुन्दुम मिडियाको ‘सम्पदा शृङ्खला–१’ मा हामीले पूर्वमन्त्री तथा संस्कृतिविद् डा. केशवमान शाक्य साथमा अध्येता भोगीराज चाम्लिङसँग केही समय स्वयम्भू स्तुपा परिसरमा बितायौँ जो यहाँहरु माझ पस्किएका छौँ । हामी यो शृङ्खलालाई निरन्तरता दिँदै जानेछौँ । तपाईंहरुको एक SHARE र SUBSCRIBE ले हामीलाई ठूलो हौसला मिल्नेछ ।
#MundumMedia #Swayambhu #KiratiKingStatue #DrKeshavmanShakya #BhogirajChamling #Buddhism #Kirat #Buddha #Buddhist
All rights reserved to Mundum Media. Downloading & re-uploading videos of this channel is strictly prohibited. Embedding to websites are allowed.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: