जेठ २५ गते आइतबार: कुन राशिलाई कस्तो ? Zodiac
Автор: Clickmandu TV
Загружено: 2025-06-07
Просмотров: 238
आज मिति: विक्रम संवत् २०८२ साल जेठ २५ गते आइतबार। इ.स. २०२५ जुन ८, शक संवत् १९४७, नेपाल संवत् ११४५ तछलाथ्व, सिद्धार्थी संवत्सर, सूर्य उत्तरायण, ग्रीष्म ऋतु, आज ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि बिहान ७:२२ बजेसम्म, त्यसपछि त्रयोदशी, स्वाती नक्षत्र दिउँसो १:१४ बजेसम्म, त्यसपछि विशाखा, परिघ योग दिउँसो १:१७ बजेसम्म, त्यसपछि शिव योग, करण वालव बिहान ७:२२ बजेसम्म, त्यसपछि कौलव र राति ८:२३ बजेदेखि तैतिल, चन्द्रमा तुला राशिमा, आनन्दादि योग अनुसार आज लुम्ब योग, दिनमान १३ घण्टा ४७ मिनेट, सूर्योदय ५:१० मा र सूर्यास्त १८:५७ मा, विशेष: आज प्रदोष व्रतको पुण्य अवसर, विशेषगरी भगवान् शिवको उपासना गरी संध्याकालमा दीपदान, व्रत तथा आराधनाका लागि शुभ दिन।
#zodiac #nepal #rashifal
हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोसः
Facebook: / clickmandu
Twitter: / clickmandu_com
TikTok:https://www.tiktok.com/tiktokstudio
For more Economic updates: www.clickmandu.com
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनै पनि प्रकारका भिडियोहरु डाउनलोड (Download) तथा कपि गरी अन्य च्यानलमा अपलोड (Upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: