चोरी भएका मोटरसाइकल र स्कुटरहरु ट्राफिक प्रहरी कार्यालयद्वारा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण
Автор: Nepal Police
Загружено: 2025-11-20
Просмотров: 641
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) हरु खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको छ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: