पेनाल्टी सुटआउमा न्यु स्टार फुटबल एकेडेमी ७-६ डाफे युवा क्लब
Автор: Liladhar oli
Загружено: 2025-12-05
Просмотров: 30
सुनिल पुन मगर स्मृति दोस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यू–स्टार फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा न्यू–स्टार फुटबल एकेडेमीले घोराही–१६ को डाँफे युवा क्लबलाई सडेन डेगमा ७-६ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी भएको हो ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: