Vajan 91 चढाउँछु प्रभु धन्यवाद Christen songs
Автор: Christian sabin official
Загружено: 2026-01-18
Просмотров: 4555
चढाउँछु प्रभु धन्यवाद आ ज, क्रूसको त्यो
प्रेमको निम्ति
(थुकाइ र कुटाइ सहनुभो जति, ती सब थिए
मेरै निम्ति) २
१: (काँडे मुकुट पहिरी शिरमा, हातपाउलाई
जडी क्रूसमा) २
(हुनुभो बलि मेरो नै निम्ति, निर्दोष पाठोको
रूपमा) २
२: (पीडा तपाईंलाई, शान्ति मलाई,
क्रूस तपाईंको, मुकुट मेरो) २
(मृत्यु तपाईंलाई, जीवन मलाई,
प्रेम मलाई किन यस्तो ?) २
३: (देख्छु महिमित स्वर्ग मेरो,
तर होइन कमाइ मेरो) २
(हर्षाशु झार्दै, प्रशंसा गर्छु,
यो त हो दान तपाईंको) २
४: ( घृणित पापलाई गर्छु घृणा,
कारण यही हो लाने क्रूसमा) २
(सजाउँछु सिंहासन प्रभु हृदयमा,
रहनुहोस् प्रभु यसमा) २
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: