सिन्धुलीमा श्रम संस्कृति पार्टीको माहोल तातिदै: केन्द्रीय प्रबक्ता जीवन बिष्टले दिए कडा अभिव्यक्ति |
Автор: SANO TV NEPAL
Загружено: 2026-01-15
Просмотров: 3712
आज सिन्धुलीमा श्रम संस्कृति पार्टी नेपालको माहोल तातिएको छ। पार्टीका केन्द्रीय प्रबक्ता जीवन बिष्टले एक कार्यक्रममा सशक्त तथा कडा अभिव्यक्ति दिएका छन्। धरानका मेयर हर्क साम्पाङले स्थापना गरेको यस पार्टीले देशभर श्रमको संस्कृति फैलाउने र देश विकासमा लाग्ने लक्ष्य लिएको छ। उहाँको भाषण, पार्टीको एजेन्डा र सिन्धुलीको चुनावी अभियानबारे यो भिडियोमा हेर्नुहोस्।
#sanotvnepal
#harkasampang
#shramsankritipartysindhuli
श्रम संस्कृति पार्टी,
Shram Sanskriti Party,
हर्क साम्पाङ, Harka Sampang, जीवन बिष्ट, Jeevan Bishta, नेपाल राजनीति, Nepal Politics, सिन्धुली, Sindhuli, नेपाल समाचार, Nepal News, चुनावी माहोल, Election Campaign, धरान, Dharan, माटो चुनाव चिन्ह, Mato Election Symbol, बिकल्प राजनीति, Alternative Politics, हर्कवाद, Harkabad, rswa
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: