Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

परमेश्वरको मन्दिर र परमेश्वरको नियम | परमेश्वरको मण्डली

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2023-04-14

Просмотров: 29530

Описание:

[परमेश्वरले आफ्ना प्रजालाई मात्र दिनुहुने मुक्तिको चिन्ह के होला ?]
परमेश्वरको सेवा गर्ने परमेश्वरको मण्डलीमा परमेश्वरलाई
सेवा गर्ने नियमहरू छन् । परमेश्वरले शबाथ-दिन, निस्तार-चाड जस्ता
नयाँ करारको हरेक नियम परमेश्वरको राज्यमा प्रवेश गराउन
सक्ने महत्त्वपूर्ण चिन्ह हो भन्नुभएको छ ।

[हटाइएको परमेश्वरको नियमलाई आन साङ होङज्यू
र माता परमेश्वरले पुनर्स्थापन गरिदिनुभयो ।]
परमेश्वरको साँचो मन्दिरमा परमेश्वरको नियम पालन गरिनुपर्छ ।
येशूज्यूले उहाँ र सन्तहरू ‘परमेश्वरको मन्दिर’ हुनुहुन्छ भन्नुभयो ।
योद्वारा उहाँले परमेश्वरको मन्दिर भएका हामीले परमेश्वरको
नियम पालन गर्नुपर्छ भन्ने कुरा जानकारी दिनुभयो ।

१ कोरिन्थी ३:१६-१७
के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ,
र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ?
यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले
त्यसलाई नष्ट गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर
पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

परमेश्वरको मन्दिर र परमेश्वरको नियम | परमेश्वरको मण्डली

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गको भविष्य र संसारको भविष्य | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

स्वर्गीय मातालाई खोज्दै | माता परमेश्वर

स्वर्गीय मातालाई खोज्दै | माता परमेश्वर

23 January Assamese News 04

23 January Assamese News 04

आशिष् निम्त्याउने बोली | परमेश्वरको मण्डली

आशिष् निम्त्याउने बोली | परमेश्वरको मण्डली

पवित्र आत्मा र दुलहीकहाँ आओ 【आन साङ होङ, माता परमेश्वर】

पवित्र आत्मा र दुलहीकहाँ आओ 【आन साङ होङ, माता परमेश्वर】

सियोनको महिमा र परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

सियोनको महिमा र परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरसँग सम्बन्धित जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरसँग सम्बन्धित जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरले मान्नू भन्नुभएको निस्तार-चाड 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ】

परमेश्वरले मान्नू भन्नुभएको निस्तार-चाड 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ】

मुख्य पात्र नै परिवर्तन गरिएको जन्मदिन, क्रिसमस | परमेश्वरको मण्डली

मुख्य पात्र नै परिवर्तन गरिएको जन्मदिन, क्रिसमस | परमेश्वरको मण्डली

तुरहीको चाड र पश्चात्ताप | परमेश्वरको मण्डली

तुरहीको चाड र पश्चात्ताप | परमेश्वरको मण्डली

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

यहोशूको चिच्च्याहट | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ

आन साङ होङज्यूको विषयमा अगमवक्ताहरूको अगमवाणी र मानिसहरूको सोचाइ

तुरहीको चाड र पश्चात्तापको तुरही | परमेश्वरको मण्डली

तुरहीको चाड र पश्चात्तापको तुरही | परमेश्वरको मण्डली

म अति व्याकुल छु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

म अति व्याकुल छु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मृत्युलाई निलिदिन आउनुभएका परमेश्वर १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

मृत्युलाई निलिदिन आउनुभएका परमेश्वर १ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

अब्राहामको परिवारको इतिहास र स्वर्गीय माता | माता परमेश्वर

अब्राहामको परिवारको इतिहास र स्वर्गीय माता | माता परमेश्वर

नेपालमा Mother’s School २ सम्पन्न ❖ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

नेपालमा Mother’s School २ सम्पन्न ❖ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

सृष्टिको प्रबन्धमा रहेको कारण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

सृष्टिको प्रबन्धमा रहेको कारण | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

निराशामा परेकाहरूलाई परमेश्वरको मण्डलीका सन्तहरूको आशापूर्ण बोली (ख्रीष्ट आन साङ होङज्यू)

निराशामा परेकाहरूलाई परमेश्वरको मण्डलीका सन्तहरूको आशापूर्ण बोली (ख्रीष्ट आन साङ होङज्यू)

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: infodtube@gmail.com