सियोनको महिमा र परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2022-11-30
Просмотров: 28823
[अगमवक्ताहरूले अगमवाणी गरेको परमेश्वरले राज्य गर्नुहुने सियोन कहाँ होला ?]
परमेश्वरलाई सही तरिकाले बुझेका दाऊद,
यशैया, मीका र यूहन्ना सबै अगमवक्ताहरूले
परमेश्वरको चाड मनाइने सियोनमा
उहाँले आफ्ना प्रजालाई मुक्ति दिनुहुन्छ भनी अगमवाणी गरे ।
सियोनमा रहनेहरूलाई अनन्त जीवन र पाप-क्षमाको ग्यारेन्टी गरिएकोले
तिनीहरू साँच्चै आशिषित हुन् भनेर गवाही दिएका छन् ।
[धेरै मानिसहरूले “परमेश्वर वास्तवमा कुन मण्डलीमा वास गर्नुहुन्छ ?” भनी सोच्ने गर्छन्]
परमेश्वर वास गर्नुहुने सियोनमा जान तिनीहरूले
अनिवार्य परमेश्वरको मण्डली खोज्नुपर्छ ।
सम्पूर्ण मानव-जातिले परमेश्वरको मण्डलीमा मुक्ति दिनुहुने
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई भेट्नुपर्छ ।
अनि परमेश्वरको शिक्षा सिकेर सही मनस्थिति
र विश्वासका साथ राज्यको सुसमाचार सुनाउनुपर्छ ।
[यशैया ३३:२०-२१]
हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर,
तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्,
एउटा शान्तिमय वासस्थान, ...
त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ ।
[यशैया २४:२३]
तब चन्द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ ।
किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा
र त्यसका धर्म-गुरुहरूका सामुन्ने महिमासित राज्य गर्नुहुनेछ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: