Gufapokhari
Автор: Diwash Gautam
Загружено: 2026-01-15
Просмотров: 38
सुरुमा त हाम्रो तिम्बुङ पोखरी जाने योजना थियो। दशै सकिन नपाउदै उत्पात पानी पर्यो .... पानी परे संगै तिम्बुङ जाने कुरा धमिलिदै गयो र अन्ततः बिलायो।
कोइ रारा गकाछ्न, कोइ भने खै कुन बेसक्याम्प हरे । आफु भने योपालि भेडेटारको डाडोँ उक्लेको थिएन। जानुपर्छ है भनेर साथीभाइ संग पनि कुरा त हुन्थ्यो फेरि। तिहार आउन ५-६ दिन बाकि हुँदोहो , लु जौ गुफा पोखरि अब अरु कतै नगए पनि भन्ने कुरा निस्कियो। जे होस हामी ३ जना चाहि रेडि नै रैछुम .. गाडी मै भएपनि चल्दिनुपर्छ भन्ने निस्कर्समा पुगियो।
यात्रा त हाम्रो total मा २ दिनको मात्र थियो .. तर त्यो रात वाला हिंडाइको पेलानले गर्दा सायद सम्झनामा रहिरहने छ .. अनि हाम्रो ६८ बर्से हजुरबाको छुट्टै पाटाे छ फेरि ...
#hiking #travel #friends #gufapokhari #nepal #fyp #easternnepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: