पुर्खा हिँडेकाे बाटाे
Автор: Diwash Gautam
Загружено: 2024-12-13
Просмотров: 262
खै अब के देखि सुरु गर्नु।
मलाई आफ्नो पहाड घुम्न मनथियो। उहिले धरानदेखि नुन बोकेर ताप्लेजुङ सम्मै हिंड्दै आउनुपर्थियो रे। अब यो उमेरमा आफ्नो झोला त भारी मान्नु हुँदैन सोचेर हिंड्नै जाने भए।
अहिले हिडेँकाे यो गोरेटोमा.. म अघिका मेरा पुर्खाहरुले आफ्नो पसिना बगाएर, म सुस्केरा मार्दैगरेको चौतारोमा त्यो पसिना सुकाएका छन्।
यो यात्रा अहिले सम्पन्न भएपनि म मनमनै धेरैपटक पहाड गए, आफैलाइ झस्काउन, त्यहाँ जान्छु भनी धेरैलाइ सुनाए।
टाडैँ हिड्नु थियो .. दशैमा घर आएपछि बिहान बिहानै हल्का कुद्न थाले .. भोलीदेखि रिजन भाइ नि join भयो। Running हानेकै छ, कुरैकुरामा हामी दुईजानै पहाड चढ्ने भैयो।
हेर्दाहेर्दै तिहार सकियो, कतै गको छैन ।
भाइ- दा, हाम्रो कुरा त के भयो हौ?
म- अब एकदुई दिन मै चल्दीहाल्नु पर्छ भाइ , तिमी full ready भएर बस न
भाइ- म त always ready हो नि मेरो दा... भन्नू न ।
छठ सकिएपछि भाइको कलेज लाग्ने पहिलो दिन हामी बिहानै पहाड लाग्यौ।
#travel #nature #fyp #nepal #easternnepal #terathum #taplejung #mountains #trekking
Music: • [non copyright music] Lofi Type Beat - imp...
• The Devil's Piano
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: