Timi Online Auda (तिमी अनलाइन आउँदा) | New Nepali Pop Song 2026 | Niranjan Adhikari | AI Music
Автор: Niranjan Adhikari
Загружено: 2026-01-07
Просмотров: 31
📱 तिमी अनलाइन आउँदा - मुटुको घन्टी बज्दा! ❤️
आजभोलिको प्रेम कथा, जहाँ मुटुको धड्कन 'नोटिफिकेसन' सँगै चल्छ! मन परेको मान्छे अनलाइन आउँदा हुने त्यो मिठो छटपटी, म्यासेजको पर्खाइ र मनभित्रको उत्साहलाई यो गीतमा समेटिएको छ।
यो गीत विशेष गरी ती युवा मनहरूका लागि हो, जसको प्रेम कहानी मोबाइलको स्क्रिनबाट सुरु हुन्छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला है!
🎶 Song Credits:
• Song Title: Timi Online Auda (तिमी अनलाइन आउँदा)
• Genre: Nepali Acoustic Pop / Romantic
• Lyrics / Composition: Niranjan Adhikari (निरन्जन अधिकारी)
• Music & Vocals: AI Generated
📜 Lyrics (गीतका शब्दहरु):
[Verse 1]
हत्केलामा मोबाइल छ,
स्क्रोल गर्दै गरेझैं
ध्यान भने तिमीतिरै।
बाहिर तिम्रो घरको गेटमा
पर्खिरहेछु, सधैं झैं फेरि।
तिम्रो रिप्लाई कुर्दाकुर्दै
बित्छ मेरो सारा दिन,
के जादु गर्यौ तिमीले
मलाई एकै छिनमा?
[Chorus]
तिमी अनलाइन आउँदा
यो मुटुमा टनन् घन्टी बज्छ।
तिमीले "हेलो" भन्दा मात्र पनि
यो मन मेरो दँङ्ग पर्छ।
[Backing Vocals/Whisper]
(ल है! म त फसेँ कि क्या हो?
मायामा परेँ कि क्या हो?)
[Verse 2]
साथीहरू जिस्क्याउँछन्
तिम्रो नाममा मेरो नाम गाँस्दै।
म भने लजाउँछु
मुसुक्क हाँसी दिँदै।
कफी खान जाउँ भन्न
साहस कहिले आउला?
कि यत्तिकै हेराहेरमै
यो उमेर जाला?
[Bridge]
मनका कुरा
स्टोरीमा राख्छु।
तिमीले हेर्छौ कि भनी
पटक-पटक चेक गर्छु।
[Chorus]
तिमी अनलाइन आउँदा
यो मुटुमा टनन् घन्टी बज्छ।
साच्चै...
मलाई तिमी मन पर्छ!
[Outro]
हो भन्या !
साह्रै मन पर्छ!
Connect with me:
Don't forget to Like, Share & Subscribe for more songs!
#TimiOnlineAuda #NewNepaliSong #NiranjanAdhikari #NepaliPop #RomanticSong #AIMusic #SunoAI #NepaliLyrics #LoveSong #YouthVibe #niranjanadhikari #nepalisong #nepaliliterature
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: