वास्तु, ऊर्जा, गुरुत्वाआकर्षण
Автор: Binu Pokhrel
Загружено: 2026-01-19
Просмотров: 4396
GUEST:
HOST : Binu Pokhrel
CAMERA/EDIT: Samyak Dristi Media
भिडियो भित्र :
आजको यो विशेष संवादमा हामी एउटा त्यस्तो विषयमा प्रवेश गर्दैछौं,
जसले हाम्रो घर मात्र होइन—
हाम्रो सोच, स्वास्थ्य, ऊर्जा र जीवनशैलीसम्मलाई छुन्छ।
आज हामीसँग संवादमा हुनुहुन्छ
लगनशील, अध्ययनशील, तार्किक
युवा वास्तुशास्त्री— हरिहरm अधिकारी।
आज हामी उहाँसगँ अन्धविश्वास होइन,
तथ्य, तर्क र अनुभवको आधारमा
वास्तुशास्त्रलाई बुझाउनु हुन्छ।
वास्तु भनेको आखिर के हो ?
के यो केवल पूजा–पाठ र डरको विषय हो
कि जीवनलाई सन्तुलनमा राख्ने एक वैज्ञानिक पद्धति ?
कता फर्किएर सुत्नु गलत मानिन्छ ?
गलत दिशामा सुते के असर पर्छ ?
घर कता फर्काएर बनाउँदा जीवन सहज हुन्छ ?
यदि दिशा मिलेन भने के सबै बिग्रिन्छ ?
अनि त्यसका पनि समाधान छन् ?
आजको संवादमा
हामी यिनै प्रश्नहरूलाई
भावनाभन्दा तर्कले,
डरभन्दा चेतनाले
बुझ्ने प्रयास गर्दैछौं।
यदि यहाँ आफ्नो जीवन, घर र ऊर्जालाई
नयाँ दृष्टिकोणबाट बुझ्न चाहनुहुन्छ भने—
आजको यो संवाद यहाँका लागि हो।
आउनुहोस्,
वास्तुलाई अन्धविश्वास होइन
बोधको रूपमा बुझ्ने यो यात्रामा
हामीसँगै हुनुहोस्
• वास्तु, ऊर्जा, गुरुत्वाआकर्षण #podcast Wit...
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧
►📞
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: