जीवनको फलको सत्यता 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】
Автор: World Mission Society Church of God
Загружено: 2020-05-05
Просмотров: 19769
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[आदम र हव्वाको पापद्वारा मानव-जातिको आत्मिक अवस्था थाहा दिनुभएको]
अदनको बगैँचामा परमेश्वरले “जुन दिन तैंले त्यो खान्छस्, तँ निश्चय नै मर्नेछस्” भन्नुभएको
असल र खराबको ज्ञान दिने रूखको फलको साथै खाएमा अनन्त जीवन पाउन सकिने
जीवनको रूखको फल थियो । तर आदम र हव्वाले सर्पको छलमा परेर परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे ।
परिणामस्वरूप तिनीहरू जीवनको रूखको फल खानबाट वञ्चित भएर मर्नुपर्ने भयो ।
जीवनको फलको वास्तविकता नै येशूज्यूको देह खाने र उहाँको रगत पिउने नयाँ करार निस्तार-चाड हो ।
निषेधित फल खाएर मर्नुपर्ने पाप गरेका मानव-जातिलाई बचाउनको निम्ति
परमेश्वरले पवित्र पात्रोअनुसार दोस्रो महिनामा निस्तार-चाड मान्ने अझ एक मौका दिनुभयो ।
[जीवनको फल पुनर्स्थापना गरिदिनुभएका आन साङ होङज्यू नै हाम्रा परमेश्वर]
ई.सं. ३२५मा निस्तार-चाड हटाइएर जीवनको फलतर्फको बाटो फेरि बन्द हुन पुग्यो ।
बाइबलको अगमवाणीअनुसार त्यो बाटो पुनर्स्थापना गरिदिनुभएका व्यक्ति नै
परमेश्वरको मण्डलीका संस्थापक आन साङ होङज्यू हुनुहुन्छ ।
यशैया २५:६-९
... छिप्पिएको मद्यको भोज ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ...
त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ...”
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: