ख्रीष्टको क्रूसको कष्ट परमेश्वरको मण्डली विश्व सुसमाचार समाज [आन साङ होङ]
Автор: World Mission Society Church of God
Загружено: 2020-05-04
Просмотров: 35361
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[अखमिरी रोटीको चाडचाहिँ ख्रीष्टको कष्ट र बलिदानलाई सम्झना गर्ने चाड]
२,००० वर्षअघि येशूज्यूले नयाँ करार निस्तार-चाडद्वारा मानव-जातिको पाप-क्षमा गरिदिनुभएर त्यसको भोलिपल्ट अखमिरी रोटीको चाडमा क्रूसको कष्ट र पीडा स्वयम्ले सहनुभएको चाहिँ वास्तवमा सन्तानहरूको पापलाई सट्टामा बोकिदिनुभएका ख्रीष्टको प्रेम थियो ।
[परमेश्वरको प्रेमलाई सारा संसारमा बाँड्ने परमेश्वरको मण्डली]
अहिले मानव-जातिको मुक्तिको निम्ति फेरि आउनुभएका आन साङ होङ परमेश्वर र माता परमेश्वरले प्रदान गर्नुभएको पाप-क्षमाको मार्ग !
परमेश्वरको महान् प्रेमद्वारा मुक्तिको अनुग्रह पहिरेका परमेश्वरको मण्डलीका सन्तहरू स्वर्गको आशालाई नगुमाई धन्यवादसाथ विश्वासलाई जोगाइराखेका छन् ।
[१ यूहन्ना ४:९]
परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं ।
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: