हाम्रो प्यारो मातृभूमि - Our beloved motherland, Children Song, Rb Subedi, Acharya Gopal
Автор: Rambabu Subedi
Загружено: 2024-03-26
Просмотров: 112325
#RambabuSubedi #DilliprasadChapagain #BimalrajKshetri #DeviGhartiMagar #AcharyaGopal
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "हाम्रो प्यारो मातृभूमि" नामक गीतका गीतकार रामबाबु सुवेदी र सङ्गीतकार डिल्लीप्रसाद चापागाईंको उत्कृष्ट बालगीतमध्ये एक हो ।
गीत शिर्षक
हाम्रो प्यारो मातृभूमि
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार
डिल्लीप्रसाद चापागाईं
गायक
विमलराज क्षेत्री
गायिका
देवी घर्ती मगर
सङ्गीत संयोजक
बिबि अनुरागी
स्टुडियो
प्रिज्म रेकर्डिङ स्टुडियो
विशेष आभार
हरिदेवी कोइराला : प्राज्ञ, प्रसिद्ध लोक गायिका
प्रायोजक
डा. सविना पराजुली
डा. प्रज्वल दाहाल
भिडियो संयोजक
प्रेमबहादुर जि.सी.: वडाध्यक्ष, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
ओमबहादुर थापा : प्रधानाध्यापक, रेश नुन्थला मा.वि., बाग्लुङ
कलाकारहरू
ममता थापा
काजल थापा
सेलिना जि.सी.
एन्जिना थापा
अन्जना वि.क.
रेजिना परियार
ज्ञानु थापा
अमृता थापा
सजिना कार्की
सन्जु वि.क.
शुष्मा थापा
मिना थापा
रोशनी किशान
रबिना गुरुङ
अस्मिता थापा
रूपेश श्रेष्ठ
निर्माता
रामबाबु सुवेदी
निर्देशक
आचार्य गोपाल
कोरियोग्राफर
रूपेश श्रेष्ठ
सम्पादक / रङ्ग संयोजक
दिनेश विष्ट
छायाँकार / ड्रोन अपरेटर
टार्जन लिम्बू
लुम्बिनी ड्रोन
चन्द्रप्रकाश पाठक
जनकपुर ड्रोन
संजय कुसवाहा (मिथिला सिरिज, जनकपुर)
क्यामरा सहायक
केशव कटुवाल
मेकअप
स्मिता भण्डारी कार्की
भिडियो निर्माण
दृश्यलय सिनेमा
पोस्ट प्रडक्सन
सम्राट फिल्मस्
आभार
राजु थापा : अध्यक्ष, काठेखोला गाउँपालिका, बाग्लुङ
तेजबहादुर थापा : उपाध्यक्ष, काठेखोला गाउँपालिका, बाग्लुङ
टिका संगम वि.क. : प्रवक्ता, काठेखोला गाउँपालिका, बाग्लुङ
चित्रकुमारी थापा (शारदा) : वडा सदश्य, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
ठगबहादुर थापा : वडा सदश्य, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
प्रेमबहादुर कार्की : वडा सदश्य, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
सीता सुनार : वडा सदश्य, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
रीता जि.सी. कुँवर : वडा सचिव, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
विशेष धन्यवाद
ओमप्रसाद थापा : अध्यक्ष, विद्यालय व्यबस्थापन समिति, रेश नुन्थला मा.वि.
भगवती थापा : सहायक प्रधानाध्यापक, रेश नुन्थला मा.वि.
वीरेन्द्र जि.सी.: अध्यक्ष, शिक्षक अभिभावक समिति, रेश नुन्थला मा.वि.
युवराज थापा : शिक्षक, रेश नुन्थला मा.वि.
डिलबहादुर कार्की : शिक्षक, रेश नुन्थला मा.वि.
हरिवहादुर कुँवर : शिक्षक, रेश नुन्थला मा.वि.
रेश नुन्थला माध्यमिक विद्यालय परिवार
धन्यवाद
समन श्रेष्ठ
मनबहादुर गुरुङ
गंगा गुरुङ
विपिन जि.सी.
विष्णु गौतम
थम्मन जि.सी.
प्रजापति गौतम
रक्षा पाण्डे
रेश - ०७, काठेखोला गाउँपालिका, बाग्लुङका सम्पूर्ण स्थानीय बासिन्दाहरू
सर्वाधिकार © रामबाबु सुवेदी २०२४
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचयः
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
------------------------------------------------------------------------------
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०८०
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: