मुक्तिदाता र नयाँ नाउँ, आन साङ होङ
Автор: World Mission Society Church of God
Загружено: 2018-09-28
Просмотров: 65743
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[पिता, पुत्र र पवित्र आत्माको नाउँमा मुक्ति दिनुहुने परमेश्वर]
परमेश्वरले प्रत्येक युगमा खानेकुरासम्बन्धी फरक आज्ञा दिनुभएझैँ
मुक्तिदाताको नाउँ पनि पिता, पुत्र र पवित्र आत्माको युगमा फरक-फरक दिनुभयो ।
तसर्थ, पवित्र आत्माको युगमा चाहिँ हामीले येशूज्यूको नयाँ नाउँलाई
ग्रहण गऱ्यौं भने मात्र मुक्ति प्राप्त गर्न सक्छौं ।
[मानव-जातिको मुक्ति केवल पिता परमेश्वर र माता परमेश्वरमा निर्भर छ]
परमेश्वरको मण्डलीका सन्तहरू, बाइबलको सम्पूर्ण अगमवाणी
पूरा गर्नुभएका येशूज्यूको नयाँ नाउँ– आन साङ होङज्यू र
नयाँ यरूशलेम माता परमेश्वरलाई पवित्र आत्माको युगका मुक्तिदाताको रूपमा
विश्वास गर्दै पछ्याउने विश्वासको बाटोमा हिँडिरहेका छन् ।
[प्रकाश ३:१२]
जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु,
... म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ,
अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ ।
आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: