निस्तार-चाड | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
Загружено: 2024-03-03
Просмотров: 108448
बाइबलको अगमवाणीअनुसार विपत्ति झर्दा,
बाँच्न सकिने एकमात्र तरिका भनेकै निस्तार-चाड हो ।
परमेश्वरले विपत्तिको अगमवाणीसँगै सधैँ मुक्तिको बाटो पनि देखाइदिनुहुन्छ ।
उहाँले मोशाको समयको इतिहास, इस्राएलीहरूको दासत्वको इतिहास,
अनि उत्तर इस्राएल र दक्षिण यहूदाको इतिहासद्वारा, विपत्तिहरूबाट बाँच्ने सकिने
एकमात्र तरिका नै निस्तार-चाड हो भनेर थाहा दिनुभएको छ ।
हिजोआज येशूज्यूको शिक्षाअनुसार पवित्र पात्रोअनुसार
पहिलो महिनाको चौधौँ दिनको साँझमा रोटी र दाखमद्यद्वारा
निस्तार-चाड मान्ने मण्डली परमेश्वरको मण्डली
विश्व सुसमाचार समाज मात्र हो ।
लूका २२:२०
यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो
र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको
मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: